आमाले छोरीलाई कुटपिट गर्दा मृत्यु ।

ज्येष्ठ १५, २०७६
     सल्यान- छत्रेश्व री गाउँपालिका ०६ बस्ने वर्ष २८ की सपना भण्डारीले ७ महिनाको छोरी जानकी भण्डारी लाई कुटपिट गर्दा जानकी भन्डारीको मृत्यु भएको छ । यस सम्बन्धमा सपना भण्डारी (आमा)लाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।