आगोले जलेर मृत्यु ।

कात्तिक २४, २०७६
 दैलेख- डुङ्गेश्व०र गाउँपालिका ०६ बस्ने वर्ष ७८ की सरुपा बुढाले घरमा आगो ताप्ने क्रममा शरिरमा आगो लाग्दा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।