मिनिट्रकले ठक्कर दिदा पैदल यात्रु घाईते ।

कात्तिक २२, २०७६
सुर्खेत- वीरेन्द्रनगर नगरपालिका ०४ एरिचोकमा भे १ क ११४९ को मिनिट्रकले ठक्कर दिदा पैदल यात्री वर्ष ४० को बिर्ख मुनी बाह्रघरे मगर घाइते हुँदा कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले गाडीलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भई चालकको खोजी भइरहेको छ ।