भीरबाट लडेर मृत्यु ।

बैशाख १४, २०७६
        डोल्पा: शे-फोक्सुण्डो गाउँपालिका बस्ने वर्ष ४४ को जय प्रकाश पाण्डे चुरा लेकमा जडिबुटी खोज्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।