झुण्डिएर आत्महत्या ।

मंसिर १२, २०७५
दैलेख- भगवतीमाई गाउँपालीका ०१ बस्ने जगत बहादुर थापाको श्रीमती वर्ष १८ की सिता थापाले आफ्नै घरको बलोमा सलले पासो लगाई झुण्डि आत्महत्या गरेकी छिन् ।