करेन्ट लागेर मृत्यु ।

असोज २८, २०७५
 साउन- त्रिवेणि गाउँपालीका ०१ बजारमा बिमल घर्तिको घरमा वाईरिङ्ग गर्ने क्रममा कालीमाटी गाउँपालीका ०१ स्थायी घर भएका वर्ष ३५ का उमेश चलाउनेको करेन्ट लागेर उपचारको क्रममा मृत्यु भएको छ ।भाद्र २३,२०७५