घर छाउने क्रममा लडेर मृत्यु ।

बैशाख ०८, २०७६
सल्यान:  सारदा नगरपालिका ०५ रानिकोट बस्ने वर्ष ४८ का तप्त बहादुर सार्कीको घर छाउने क्रममा घरको छतबाट खसेर उपचारको क्रममा मृत्यु भएको छ ।