×

Notice

There was a problem rendering your image gallery. Please make sure that the folder you are using in the Simple Image Gallery plugin tags exists and contains valid image files. The plugin could not locate the folder: images/Gallery

Picture Gallery

६४ औं प्रहरी दिवस अवसरमाकार्यक्रममा रक्तदान दिदै कर्णाली प्रदेश प्रहरी कार्यालयको प्राङगणमा

 चौथो संविधान दिवसको अवसरमा जनप्रतिनिधि र राष्टसेवक बिच भएको मैत्रिपूर्ण खले ।

चौथौ संविधान दिवस मनाउँदेै । 

चौथौ संविधान दिवसको अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालयको प्राङ्गणमा बृक्षारोपन गर्नु हुदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुर्णचन्द्र जोशी । 

जिल्ला प्रहरी कार्यालय डोल्पामा निरीक्षण तथा निर्देशन दिनु हुँदै कर्णाली प्रदेश प्रहरी प्रमुख  प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी ।

विद्यार्थीलाई लक्षित गरी सुर्खेतको विभिन्न विद्यालयमा सञ्चालन डेंगु सक्रमण तथा स्वास्थ्य र सरसफाई सचेतनामुलक कार्यक्रममा सहभागि विद्यार्थीहरुसंग प्र.नि.डा. अनु बोहरा सहित अन्य प्रहरी कर्मचारीहरु ।

कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुर्खेतमा निरीक्षण तथा निर्देशन दिनु हुँदै कर्णाली प्रदेश प्रहरी प्रमुख  प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी ।

 

मिति २०७६।०३।२८ गते लगातार परेको बर्षाका कारण कालिकोट जिल्लामा पर्ने कर्णाली राजमार्गको पहिरो आई अबरुद्ध बाटोलाई बाटो खुलाई रहेका केही  तस्विरहरू ।

 

मिति २०७६।०३।२८ गते जिल्ला डोल्पा मुड्केचुला गा.पा.०१ कासिल खोलामा केही दिन देखि परेको अविरल वर्षाका कारण वाढी पहिरोमा उद्धार गर्दै गरि रहेको केही तस्विरहरू

जिल्ला प्रहरी कार्यालय दैलेखमा निरीक्षण तथा निर्देशन दिनु हुँदै कर्णाली प्रदेश प्रहरी प्रमुख  प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी ।

जिल्ला प्रहरी कार्यालय सल्यानमा निरीक्षण तथा निर्देशन दिनु हुँदै कर्णाली प्रदेश प्रहरी प्रमुख  प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी ।

 

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) मा निरीक्षण तथा निर्देशन दिनु हुँदै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी 

 

वृक्षारोपण दिवशको अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालय,सुर्खेतको प्राङगणमा बिरूवा रोप्‍नु हुँदै प्रहरी वरिष्ठ उपरीक्षक मोहन कुमार आचार्य लगाएत अन्य प्रहरी कर्मचारीहरू ।
{gallery}Gallery{/gallery}