जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी जवान तथा हवल्दार व्यारेकको भवन शिलान्यास गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. पूर्णचन्द्र जोशी ।
जिल्ला प्रहरी कार्यालय डोल्पाको निरीक्षण गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी ।
मातहत ट्राफिक प्रहरी कार्यालयहरुमा कार्यरत ट्राफिक प्रहरीहरुलाई ट्राफिक नियन्त्रण सम्बन्धि आवश्यक निती निर्देशन दिनुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी
प्र.प्र.का.मानवश्रोत तथा प्रशासन विभाग क.प्र.शाखाको च.नं.२३५ मिति २०७६/०४/१२ गतेको निर्णयले प्रहरी जवानबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्र.ह.लाई दर्ज्यानि चिन्ह सुशोभन गर्नुहुँदै प्र.व.उ. मोहन कुमार आचार्य ।
प्र.प्र.का.मानवश्रोत एवं प्रशासन विभाग क.प्र. शाखाको च.नं. २०४ मिति २०७६/०४/१० गतेको निर्णयले प्र.ह.पदबाट प्र.स.नि.पदमा बढुवा हुन भएका प्र.स.नि.लाई दर्ज्यानि चिन्ह सुशोभन गर्नुहुँदै प्र.व.उ.मोहन कुमार आचार्य ।
जिल्ला प्रहरी कार्यालय दैलेख निरीक्षण गर्नु हुदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी ।
जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) निरीक्षण गर्नु हुदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सलामी ग्रहण गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको निरीक्षण गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी ।
कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मूख्यालय, सुर्खेतको निरीक्षण गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशी ।

Highlights

Latest News